images
images

तोलामा ११ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

तोलामा ११ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • तोलामा ११ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ / साताको पहिलो कारोबारको दिन आइतबार स्थिर रहेको सुनको मूल्य आज भने घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको हो । 

    images
    images

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार २०० रुपैयाँ छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ५५० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ थियो ।

    यस्तै, आज सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदीको कारोबार मूल्य तोलामा १७ सय ५ रुपैयाँ कायम छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार