images
images

बझाङ उपनिर्वाचन : काँग्रेसका सिंहलाई पछ्याउँदै एमालेका भण्डारी, कसले कति मत पाए ?

बझाङ उपनिर्वाचन : काँग्रेसका सिंहलाई पछ्याउँदै एमालेका भण्डारी, कसले कति मत पाए ?

सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • images
    images
    बझाङ उपनिर्वाचन : काँग्रेसका सिंहलाई पछ्याउँदै एमालेका भण्डारी, कसले कति मत पाए ?

    बझाङ / बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका अभिषेकबहादुर सिंह ९ हजार ४६८ मतसहित अग्रता कायम रोखका छन् । नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीलाई १ सय २५ मतले पछि पार्दै उनले अग्रता बनाएका हुन् । 

    images
    images

    पछिल्लो परिणाम अनुसार २५ हजार १४२ मत गणनामा भण्डारीले ९ हजार ३४३ मत ल्याएका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ५८७ मत तथा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३७३ मत ल्याएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार