images
images

[तस्वीर] गोरखाको भच्चेक बजार

[तस्वीर] गोरखाको भच्चेक बजार

बुधवार, बैशाख १९ २०८१
बुधवार, बैशाख १९ २०८१
  • images
    images
    [तस्वीर] गोरखाको भच्चेक बजार

    गोरखाको भच्चेक  प्रख्यात  ठाउँ हो । अझै  आन्तरिक पर्यटनले  यसको प्रचार प्रसार बढेको छ ।  रमणिय भच्चेक गोरखाको अजिरकोट गाउँपालिकामा  पर्दछ ।  करिब १६३ किलोमिटरको दूरीमा काठमाडौंबाट पुग्न सकिन्छ   

    images
    images

    तपाई भच्चेक जाँदै हुनुहुन्छ भने गोरखा सदरमुकामदेखि बाह्रकिलो हुँदै साना गाडीदेखि पनि सहजै भच्चेक पुग्न सकिन्छ। 

    ४५ किलोमिटरको दूरी बाह्रकिलोबाट पार गरेपछि भच्चेक पुगिन्छ। 
    पालुङटार नगरपालिका हुँदै पनि कालोपत्रे सडक भएर भच्चेक पुग्न सकिन्छ।


    सामुद्रिक सतहबाट १ हजार ७ सय ५० मिटर उचाइमा रहेको यहाँको चिसो हावापानी वरिपरि देखिने सुन्दर हिमशृंखलाहरूले मानिसहरूलाई लोभ्याउने गरेका छन्।

    वर्षायाममा छिनछिनमै बदलिरहने मौसमले पर्यटकको मन आनन्दित तुल्याइदिन्छ।  होमस्टे तथा साना होटलहरु खुलेपछि यहाँ घुम्न आउने पर्यटकलाई कुनै समस्या छैन । 

    bhachhek.webp

     ‘पिच’ सडक भच्चेक जान सकिने भएपछि गोरखा सदरमुकाम, तनहुँ, चितवन, पोखरा लगायत ठाउँबाट भच्चेक घुम्न आउनेहरु बढेको देखिन्छ । 

    पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा भच्चेक परेको छ।  

    उच्च पहाडी भेग । हावपानी चिसो छ। सफा मौसम भएका बेला हिमाल पनि नाकै नजिक देख्न पाइन्छ । 

    gorkha bhachek nepal.webp

    भच्चेक, नम्की, सिरानडाँडाबाट मनै लोभ्याउने दृष्य देख्न सकिन्छ।

     

    gorkha bhachhek.webp

    गोरखाको अजिरकोट गाउँपालिकास्थित भच्चेक बजार । भच्चेक पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईको गन्तव्यको रुपमा विकास हुँदै गएको छ । तस्बिर : दीपक श्रेष्ठ/ रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस

    अर्थ- डबली

    2 weeks ago
    good news

    अर्थ- डबली

    2 weeks ago
    तपाई भच्चेक जाँदै हुनुहुन्छ भने गोरखा सदरमुकामदेखि बाह्रकिलो हुँदै साना गाडीदेखि पनि सहजै भच्चेक पुग्न सकिन्छ। ४५ किलोमिटरको दूरी बाह्रकिलोबाट पार गरेपछि भच्चेक पुगिन्छ। पालुङटार नगरपालिका हुँदै पनि कालोपत्रे सडक भएर भच्चेक पुग्न सकिन्छ।
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार