images
images

गर्मी बढेसँगै केन्ट ब्राण्डका पङ्खाको माग बढ्दै, कुन मोडलको विशेषता कस्तो ?

गर्मी बढेसँगै केन्ट ब्राण्डका पङ्खाको माग बढ्दै, कुन मोडलको विशेषता कस्तो ?

बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • images
    images
    गर्मी बढेसँगै केन्ट ब्राण्डका पङ्खाको माग बढ्दै, कुन मोडलको विशेषता कस्तो ?

    काठमाडौँ / केन्ट ब्रान्डका अत्याधुनिक प्रविधियुक्त पङ्खाहरूको माग बढ्दो बृद्धि भएको कम्पनीले जनाएको छ । केन्ट फ्यानमा – सिलिङ फ्यान, स्ट्यान्ड फ्यान, टेबल फ्यान, वाल फ्यान, वायु फ्यान, फराटा फ्यान र एक्सहस्ट फ्यान उपलब्ध छन् । 

    images
    images

    सिलिङ फ्यानमा ग्रान्ड सिरिज अन्तर्गत ग्रान्ड २४, ग्रान्ड ३६, ग्रान्ड एच.एस. ३६, ग्रान्ड ४८, ग्रान्ड स्पीड ४८ र बुल्लेट ३६ समावेश छन्, ज्यागुअर सिरिज अन्तर्गत ज्यागुअर एच.एस. ४८ र ज्यागुअर एच.एस. ३६ छन्, प्राइड सिरिज अन्तर्गत न्यानो २४, प्राइड ३६ र प्राइड प्लस ४८ र अन्तिममा डेकोरेटिभ सिरिज अन्तर्गत नयाँ र अत्ति नै आकर्षक र भरपर्दो ज्यागुअर मेरेस्टा एच.एस. ४८, बेल एयर ४८, फिएस्ता  ४८ र पेबल ४८ छन् । 

    स्ट्याण्ड फ्यान अन्तर्गत के.एफ.एस.–ए २०१, ट्रेन्डी, ट्रेन्डी प्लस, विन्ड स्मार्ट, विन्ड स्मार्ट प्रो, ब्रिजर, विन्डमिल मोडेल उपलब्ध छन् । 

    टेबल फ्यान अन्तर्गत ब्रिजर र म्याक्स प्लस छन् भने वाल फ्यानमा ब्रिजर एच एस, विन्ड मिल प्रो र विन्ड मिल प्लस मोडेल छन् । वायु र फराटा एक एक ओत मोडेल छन् ।  त्यस्तै एक्सहस्ट फ्यानमा दुईवटा मोडेल उपलब्ध छन् ।  

    यति धेरै मोडेलहरूबाट ग्राहक वर्गले आफ्नो आवश्यकता र इच्छा अनुसारको पङ्खा सजिलैसँग छनौट गर्न सक्छन् । तराईमा तथा पहाडी भेगमा पनि ह्वात्तै गर्मी बढेसँगै पङ्खाको माग बढेको कम्पनीले जनाएको छ साथै, ई.ओ.एल.प्रा.लि., चौधरी ग्रुपको इलेक्ट्रोनिक्स विभाग अन्तर्गतको सब्सिडी कम्पनीले सन् २०१७ देखि प्रिमियम गुणस्तरका विद्युतीय उत्पादनहरू जस्तै फ्यान, नेक्स सेमी–मोड्युलर स्विचहरू, एम.सि.बि., होल्डरहरू, रुम हिटर, वाटर हिटर र गिजरहरू  प्रतिष्ठित ब्रान्ड केन्ट भारत ब्रान्डका उत्पादनहरू मार्केटिङ र वितरण गर्दै आएको छ ।

    ग्राहकहरूको सजिलो पहुँचको लागि कम्पनीले नेपालभरी ७७ जिल्लामा आफ्ना आधिकारिक डिलर नेटवर्कमार्फत बिक्री वितरण गर्दै आएको छ । साथै बिक्री पश्चातको सेवामा पनि ध्यान दिएको कम्पनीले जनाएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार