images
images

सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढ्यो, अब कति पुग्यो ?

सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढ्यो, अब कति पुग्यो ?

बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • images
    images
    सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढ्यो, अब कति पुग्यो ?

    काठमाडौँ / बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा १ लाख ३४ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ३६ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

    images
    images

    यस्तै, बुधबार १ लाख ३३ हजार ८ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने १ लाख ३५ हजार ८ सय ५० निर्धारण भएको छ । 

    चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला १ हजार ६ सय ३० मा कारोबार भएको चाँदी बिहीबारका लागि भने १ हजार ६ सय ४५ निर्धारण भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार