images
images

अन्तर्राष्ट्रिय श्रमिक दिवसको बिदामा चीनमा रेलयात्रीको सङ्ख्या अत्यधिक

अन्तर्राष्ट्रिय श्रमिक दिवसको बिदामा चीनमा रेलयात्रीको सङ्ख्या अत्यधिक

बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • images
    images
    अन्तर्राष्ट्रिय श्रमिक दिवसको बिदामा चीनमा रेलयात्रीको सङ्ख्या अत्यधिक

    अन्तर्राष्ट्रिय श्रमिक दिवसको आठ दिने सार्वजनिक बिदाअन्तर्गत पहिलो दिन बुधबार चीनमा रेलयात्रा गर्ने यात्रुको सङ्ख्या अत्यधिक भएको छ । 

    images
    images

    राष्ट्रिय रेलवे सञ्चालकबाट प्राप्त विवरणका आधारमा चाइना रेलवेले जनाए अनुसार मजदुर दिवसको बिदाको पहिलो दिन अनुमान गरिए भन्दा बढी दुई करोड ६९ लाखले रेलयात्रा गरेका छन् । 

    बुधबार एक करोड ७० लाख यात्रुको अनुमानसहित एक हजार ९४ अतिरिक्त यात्रु रेलहरु थप गरिएकामा अपेक्षाभन्दा बढी यात्रु भएका हुन् ।  दिवसका अवसरमा चीनमा अप्रिल २९ देखि मे ६ सम्म आठ दिन सार्वजनिक बिदा दिइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार