प्रबिधि

टोकियो / जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्वजनिक गरेको छ । आइतबार टोकियोमा आयोजित एक कार्यक्रमकाबिच उक्त एप सार्बजनिक गरिएको हो ।  विगत लामो समयदेखि जापानको नेपाली समुदायमा सूचना, सञ्चार, वेभ...