कृषि ज्ञान

किसान याम प्रसाद अधिकारीले गत वर्षसम्म  सुन्ताला बेचेरै रु दुई लाख ५० हजार आम्दानी लिएका थिए । तर, अहिले अधिकारीको सुन्तला बगैँचाले एक लाख पनि आम्दानी लिन गाह्े भयो ।  यो सुन्तलाको मूल्य घटेर नभइ...