व्यापार

काठमाडौँ / बजारमा खाद्यान्नको मूल्य दश महिनामा प्रतिकेजी ५ रुपैयाँदेखि २०० रुपैयाँसम्म बृद्धि भएको पाइएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गत साउनदेखि बैशाखसम्म अधिकांश खाद्यान्नको मूल्य बढेको पाइएको हो । सङ्घले प्रकाशित गरेको मूल्यसूची...