डबली

काठमाडौँ / आज राति आकाशमा सर्वसाधरणहरूले मिथुन उल्का वर्षा भएको हेर्न सक्नेछन्।  मंसिर १८ गतेदेखि सुरू भएको उल्कावर्षा पुस १ गतेसम्म सक्रिय रहनेछ। आज राति भने उक्त उल्का वर्षा अत्यधिक सक्रिय हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष...