अर्थ बाणिज्य

काठमाडौँ / सरकारले सन् २०४५ भित्र खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न जीवाश्म ऊर्जालाई स्वच्छ एवं नवीकरणीय ऊर्जाले विस्थापन गर्ने कार्ययोजना तयार पार्ने भएको छ । अन्तर्राष्ट्रिय समुदाय समक्ष गरिएको प्रतिबद्धतालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्ने...