Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / डेडिकेटेड तथा ट्रकलाइनसम्बन्धी प्रिमियम शुल्क विवाद समाधानका लागि सरकारले चालेको पहलको उद्योगीहरूले सकारात्मक रूपमा स्वागत गरेका छन्। नेपाल विद्युत प्राधिकरण र ठूला उद्योगीबीच लामो समयदेखि जारी विवाद अन्त्यका लागि प्रधानमन्त्री सुशीला कार्कीको पहलमा भएको...