शिक्षा-स्वास्थ्य

काठमाडौँ / तिलगंगा आँखा अस्पतालको आयोजनामा काठमाडौँमा ६ दिने आँखा शिविर सम्पन्न भएको छ । नेपाल स्काउटका राष्ट्रिय कमिटी सदस्य तथा आयुक्त शिवराम अर्यालको संयोजनमा आँखा शिविर सम्पन्न भएको हो ।सो आँखा शिविरमा करिब ४...