प्रवास

काठमाडौँ / कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले गैरआवासीय नेपालीहरु सम्बन्धी कानून तथा नियमावलीहरू अविलम्ब अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. बद्री केसीसँग शनिबार मन्त्री निवासमा भएको...