images
images

दुई महिनामा १० खर्ब ८० अर्बको अन्तर बैंक कारोबार

दुई महिनामा १० खर्ब ८० अर्बको अन्तर बैंक कारोबार

मंगलवार, असोज ३० २०८०
मंगलवार, असोज ३० २०८०
  • दुई महिनामा १० खर्ब ८० अर्बको अन्तर बैंक कारोबार

    काठमाडौँ / आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा १० खर्ब ८० अर्ब ८० करोडको अन्तर–बैंक कारोबार भएको छ । नेपाल राष्ट्र बैंकबाट सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार १० खर्ब ८० अर्ब रुपैयाँभन्दा बढीको अन्तरबैंक कारोबार भएको हो ।

    images
    images

    दुई महिनामा वाणिज्य बैंकहरुबीच ९ खर्ब २४ अर्ब ४२ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को १ खर्ब ५६ अर्ब ३८ करोड रुपैयाँ कारोबार भएको केन्द्रीय बैंकले जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको ५ खर्ब ८० अर्ब ५२ करोड र अन्य वित्तीय संस्थाहरुको ६७ अर्ब ६ करोड गरी कुल ६ खर्ब ४७ अर्ब ५८ करोडको अन्तर बैंक कारोबार भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार