images
images

एनसेलले मंसिर ७ गते बोलायो बार्षिक साधारण सभा, लाभांशसहित के–के छन् प्रस्ताव ?

एनसेलले मंसिर ७ गते बोलायो बार्षिक साधारण सभा, लाभांशसहित के–के छन् प्रस्ताव ?

सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • images
    images
    एनसेलले मंसिर ७ गते बोलायो बार्षिक साधारण सभा, लाभांशसहित के–के छन् प्रस्ताव ?

    काठमाडौँ / एनसेल आजियाटा लिमिटेडले आगामी मंसिर ७ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । 

    images
    images

    कम्पनीले काठमाडौँको लैनचौरस्थित कर्पोरेट कार्यालयमा सभा बोलाएको हो । कम्पनीको प्रस्तावमा स्वतन्त्र सञ्चालकको नियुक्ति, आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन,आव २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायत वित्तीय विवरण पारित गर्ने रहेको  छ।

    अन्य प्रस्तावमा आव २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।  त्यस्तै सभाले सञ्चालक समितिको सिफारिस बमोजिम आव २०७२/८० को लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

    मोवाइल सेवा प्रदायक एनसेलले प्राइभेटबाट पब्लिक कम्पनीमा रुपान्तरण भएपछिको चौथो वर्षको साधारणसभा गर्न लागेको हो । उक्त कम्पनी चार वर्षअघि मात्र पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार