images
images

माछापुच्छ्रे बैङ्कका नवनियुक्त अध्यक्ष के.सी.ले गरे गभर्नरसमक्ष शपथ ग्रहण

माछापुच्छ्रे बैङ्कका नवनियुक्त अध्यक्ष के.सी.ले गरे गभर्नरसमक्ष शपथ ग्रहण

शुक्रवार, मंसिर ८ २०८०
शुक्रवार, मंसिर ८ २०८०
  • माछापुच्छ्रे बैङ्कका नवनियुक्त अध्यक्ष के.सी.ले गरे गभर्नरसमक्ष शपथ ग्रहण

    काठमाडौँ / माछापुच्छ्रे बैङ्क लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन के.सीले शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसमक्ष नवनियुक्त अध्यक्ष के.सी.ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । 

    images
    images

    उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरू तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैङ्कका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

    News mbl.jpg

    बैङ्कको कार्तिक ७  गते बिहीवार बसेको ४९१ औँ सञ्चालक समितिको बैठकले के.सी.लाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो । उनी एक सफल युवा व्यवसायीको रुपमा स्थापित भई हाइड्रो, कन्स्ट्रक्सन, बैङ्क तथा वित्तीय संस्था एवम् अन्य क्षेत्रहरूमा पनि आबद्ध रहदैँ आएका छन् ।
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार