images
images

समिक्षा र बिजयको स्वरमा 'आज फेरि' सार्बजनिक (भिडियो सहित)

समिक्षा र बिजयको स्वरमा 'आज फेरि' सार्बजनिक (भिडियो सहित)

सोमवार, पुस ९ २०८०
सोमवार, पुस ९ २०८०
  • समिक्षा र बिजयको स्वरमा 'आज फेरि' सार्बजनिक (भिडियो सहित)

    काठमाडाैं/ चर्चित गायिका समिक्षा अधिकारी तथा गायक बिजय गुरुङको सुमधुर स्वरमा नयाँ गित “आज फेरि उसको याद आयो” को म्युजिक भिडियो सार्बजनिक भएको छ।

    images
    images

    लोकप्रिय गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङले संगीतबद्ध गरेको गितलाइ इलम शाहीले रचना गरेका हुन्। गीतको म्युजिक भिडियोमा समिक्षा र बिजयलाइ देख्न सकिन्छ।

    भिडियो हेर्नुहोस :

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार