images
images

नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता कति ?

नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता कति ?

बुधवार, पुस ११ २०८०
बुधवार, पुस ११ २०८०
  • नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता कति ?

    काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा आएको छ । 

    images
    images

    प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको सो संस्थापक सेयरमा बुधबारदेखि लिलामी बिक्रीका लागि आवेदन खुलेको हो ।

    इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले सो लिलामी सेयर खरिदका लागि बोलपत्र आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ । कम्तीमा प्रतिकित्ता ३२५ रुपैयाँ तोकेर निवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

    सेयर खरिदका लागि न्यूनतम १० हजार कित्ताका लागि माग गर्नुपर्नेछ । अधिक मूल्य दिएका आधारमा कम्पनीको सेयर बाँडफाँट हुनेछ । आवेदन दिने अन्तिम दिन पुस १९ गते तोकिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार