images
images

गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो

गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो

बिहिवार, पुस १२ २०८०
बिहिवार, पुस १२ २०८०
  • गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो

    गाजापट्टीमा इजरायलको आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या २१ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images
    images


    मन्त्रालयका प्रवक्ता अशरफ अल-किद्राले पत्रकार सम्मेलनमार्फत् गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार १ सय १० जना रहेको जानकारी दिएका हुन् ।

    उनले दिएको जानकारी अनुसार उक्त आक्रमणमा परी ५५ हजार २ सय ४३ जना घाइते भएका छन् ।

    उनले पछिल्लो २४ घण्टामा इजरायली हमलाका कारण १९५ जनाको ज्यान गएको र ३२५ जना घाइते भएको र अस्पतालमा भर्ना गरिएको बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार