images
images

माघ सांस्कृतिक महोत्सवमा आकर्षक थारु नृत्य (तस्बिरहरू)

माघ सांस्कृतिक महोत्सवमा आकर्षक थारु नृत्य (तस्बिरहरू)

शुक्रवार, पुस २० २०८०
शुक्रवार, पुस २० २०८०
  • माघ सांस्कृतिक महोत्सवमा आकर्षक थारु नृत्य (तस्बिरहरू)

    थारु कल्याणकारी सभा दाङको आयोजनामा घोराहीमा भएको माघ सांस्कृतिक महोत्सव– २०८० मा सख्या थारु नाच देखाउँदै गढवा गाउँपालिका–७ घोराहाका थारु महिला पुरुष ।

    images
    images

    यो नाचमा २० जना महिला आफ्नो पहिरनमा सजिएका नाचेका छ्न् भने ३ जना पुरुष मादल बजाउँदै नाचेका छ्न् ।  माघीमा थारु समुदायको महत्त्वपूर्ण नाचको रूप लिइन्छ ।

    मघौटा नृत्यमा थारु महिला

    थारु कल्याणकारी सभा दाङको आयोजना घोराहीमा भएको माघ सांस्कृतिक महोत्सव–२०८० मा थारु महिला मघौटा नृत्य देखाउँदै ।  यो नाच माघीमा विशेष मानिन्छ  ।  

    0.JPG

    महोत्सवमा थारु नृत्य
    दाङको घोराहीमा थारु कल्याणकारी सभा दाङ देउखरीको आयोजनामा दाङको घोराही शुक्रबारबाट सञ्चालन भएको माघ सांस्कृतिक  महोत्सव– २०८० मा थारु गीत ‘सखिरे हो’ मा नृत्य गर्दै कलाकार । 

    3.JPG

    महोत्सवमा थारु झाँकी
    थारु कल्याणकारी सभा दाङ देउखरीको आयोजनामा दाङको घोराही शुक्रबारबाट सञ्चालन भएको माघ सांस्कृतिक महोत्सव– २०८० को अवसरमा घोराही बजारमा थारु समुदायद्वारा निकालिएको झाँकी ।

    Jhaki.JPG

    थारु कल्याणकारी सभा दाङ देउखरीको आयोजनामा दाङको घोराही शुक्रबारबाट सञ्चालन भएको माघ सांस्कृतिक महोत्सव– २०८० को अवसरमा घोराही बजारमा थारु समुदायले पदयात्रासमेत गरेका थिए । 

    2.JPGतस्बिर : रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार