images
images

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान

बुधवार, फागुन ९ २०८०
बुधवार, फागुन ९ २०८०
  • सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान

    काठमाडौँ / सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान गरेको छ । 

    images
    images

    लाईफ इन्स्योरेन्सले फाल्गुन ९ मङ्गलबारका दिन जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको हो । 

    रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री शिब नाथ पाण्डे ज्यूले उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् । 

    कार्यक्रममा कम्पनीको डेपुटी सि ई ओ नीराजन कंडेल, एरिया म्यानेजर ईशा प्रधान लगाएतको उपस्थिति रहेको थियो ।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ ओटा कृत्रिम खट्टाहरू  र ३ ओटा कृत्रिम हातहरू प्रदान गरेको थियो । जनताको दुखमा कम्पनीको साथ रहेको र यस्ता खालका कार्यक्रमले कम्पनी सामाजिक उत्तरदायित्व बहन गर्ने एक जिम्मेवार कम्पनीको रूपमा प्रस्तुत गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार