images
images

तस्बिर : भारतबाट आलु बोकेर नेपाल भित्रिँदै गरेको ट्रक

तस्बिर : भारतबाट आलु बोकेर नेपाल भित्रिँदै गरेको ट्रक

बुधवार, चैत १४ २०८०
बुधवार, चैत १४ २०८०
  • तस्बिर : भारतबाट आलु बोकेर नेपाल भित्रिँदै गरेको ट्रक

    भारतबाट आलु बोकेर त्रिनगर भन्सार नाका भएर नेपाल भित्रिँदै गरेको मालवाहक ट्रक । भन्सार विभागको तथ्याङ्क अनुसार भारत, बङ्गलादेशदेखि इन्डोनेसियादेखि आलु भित्रिने गरेको देखिन्छ । फागुनसम्ममा २ लाख २४२ लाख टन आलु भित्रिएको छ भने भारतबाट मात्रै २ लाख १७५ टन आलु भित्रिएको छ । आलु खरिद गर्दा चालू आवको ८ महिनामा ५ अर्ब ५ करोड रुपैयाँ बाहिरिएको विभागको तथ्याङ्क छ । 

    images
    images

    तस्बिर : रासस 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार