images
images

कामना सेवा विकास बैङ्क र  द एआइ-ला लजबिच सम्झौता

कामना सेवा विकास बैङ्क र  द एआइ-ला लजबिच सम्झौता

बिहिवार, चैत १५ २०८०
बिहिवार, चैत १५ २०८०
  • कामना सेवा विकास बैङ्क र  द एआइ-ला लजबिच सम्झौता

    काठमाडौँ / कामना सेवा विकास बैङ्कले कुमारीपाटी, ललितपुर स्थित द एआइ-ला लजसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।
    सो सम्झौताअन्तर्गत बैङ्कका ग्राहकहरूले रेस्टुरेन्टको मेनुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    images
    images

    ग्राहकहरूले बैङ्कको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी बैङ्कसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।
    उक्त सम्झौताबाट बैङ्कसँग आबद्ध सम्पूर्ण महानुभावहरूले विशेष लाभ लिने बैङ्कले विश्वास लिएको छ ।

    हाल बैङ्कले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखारहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार