images
images

सिन्धुपाल्चोक दुर्घटना अपडेट : ज्यान गुमाएका तीन जनाको पहिचान खुल्यो

सिन्धुपाल्चोक दुर्घटना अपडेट : ज्यान गुमाएका तीन जनाको पहिचान खुल्यो

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • सिन्धुपाल्चोक दुर्घटना अपडेट : ज्यान गुमाएका तीन जनाको पहिचान खुल्यो

    सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको पिस्कर–५ धारावतीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका तीन जनाको सनाखत भएको छ ।

    images
    images

    मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिपका-१ सुस्पाका मान बहादुर थामी ,शिव श्रेष्ठ र दिपेन्द्र थामी रहेका छन् ।

    दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा ५२ जना घाइते भएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार