images
images

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स अध्यक्ष ऋषिराज मोरद्वारा शपथ ग्रहण

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स अध्यक्ष ऋषिराज मोरद्वारा शपथ ग्रहण

बुधवार, बैशाख १२ २०८१
बुधवार, बैशाख १२ २०८१
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स अध्यक्ष ऋषिराज मोरद्वारा शपथ ग्रहण

    काठमाडौँ / क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको अध्यक्ष ऋषिराज मोरले सपथ ग्रहण गरेका छन् । अध्यक्ष मोरले आज नेपाल बीमा प्रधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । 

    images
    images

    कम्पनीको गत चैत १९ गते सम्पन्न साधारण सभाले संस्थापक समूहको तर्फबाट निर्विरोध रूपमा निर्वाचित मोरलाई गऋषिराज मोरलाई सोही दिन बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।

    अध्यक्ष पदमा चयन पश्चात उनले आज सपथ ग्रहण गरेका हुन् । उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल बीमा प्रधिकरणका पदाधिकारीहरू लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी.को समेत उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार