बीमा

आईएमई लाइफ इन्स्योरेन्सले भक्तपुरमा रहेको शाखा स्तान्तरण गरेको छ ।  भक्तपुर नगरपालिका १ स्थित नगरकोट रोड, सल्लाघारी सपिड्ड कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिव ४०० मिटर अगाडी श्रृजनानगर चोकमा स्तानान्तरण गरेको हो ।  उक्त स्तानान्तरित शाखा कार्यालयको...