मार्केट मुभमेन्ट

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बुधबार काउली, बन्दा, गाजर, गोलभेडादेखि लौकासम्मको मूल्य प्रतिकेजी ४५ रुपैयाँ तोकिएको छ । आज लोकल बन्दा, स्थानीय काउली, तराई गाजर, ठुलो नेपाल गोलभेडा, लौका...