डेभलपमेन्ट एण्ड इन्जिनियरीङ

काभ्रेपलाञ्चोक / अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको कामको समयसीमा पाँच दिन बाँकी रहेको छ ।  उक्त सडक स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २२ महिना अर्थात् यही चैत १९ गते सम्पन्न गर्ने...