images
images

सुजुकी ’पर्वोत्सव’ ग्राहक योजनामा नाडा अटो शो को लागि अझै बिशेष छुट के छ ?

सुजुकी ’पर्वोत्सव’ ग्राहक योजनामा नाडा अटो शो को लागि अझै बिशेष छुट के छ ?

मंगलवार, भदौ २६ २०८०
मंगलवार, भदौ २६ २०८०
  • images
    images
    सुजुकी  ’पर्वोत्सव’ ग्राहक योजनामा नाडा अटो शो को लागि अझै बिशेष छुट के छ ?
    काठमाडौं/  नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहार भरिका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको थियो । 
     
    यो योजना अन्तर्गत ग्राहकले एक लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा र एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउन  सक्नेछन् । 
     
    कम्पनीले नाडा अटो शो लक्षित गरि, शो कार्यक्रम भरि खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप  एक लाख  रुपैयाँसम्मको छुट प्रदान गर्ने भनिएको छ ।
    कम्पनीका अनुसार यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरुमा लागू हुनेछ । 
     
    सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन । 
     
    नाडा अटो शोमा सुजुकीका नया एसयुभीहरु जिम्नी, फ्रोन्क्सको साथै सुजुकीका अरु एसयुभी ग्रान्ड भितारा र  नया ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ ।  
    यो योजना सिमित अवधिका लागि मात्र जारी गरिएको छ ।
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार