images
images

सिट्रोनको फेस्टिभ स्किम : नाडा अटो सोमा सिट्रोनका गाडी बुकिङ गर्दा विशेष छुट र आकर्षक उपहार

सिट्रोनको फेस्टिभ स्किम : नाडा अटो सोमा सिट्रोनका गाडी बुकिङ गर्दा विशेष छुट र आकर्षक उपहार

बुधवार, भदौ २७ २०८०
बुधवार, भदौ २७ २०८०
  • सिट्रोनको फेस्टिभ स्किम : नाडा अटो सोमा सिट्रोनका गाडी बुकिङ गर्दा विशेष छुट र आकर्षक उपहार

    काठमाडौँ / नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ । नाडा अटो सोमा सिट्रोनका गाडीहरू बुकिङ गर्ने ग्राहकहरूको लागि २५ हजार रूपैँयासम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

    images
    images

    भृकृटीमन्डपमा हिजोदेखि सुरु भएको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको छ । यो स्किम अन्तर्गत सिट्रोन सि३ किन्न चाहने ग्राहकहरूले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा पनि पाउन सक्नेछन् । 

    त्यस्तै, गरी सिट्रोनको विद्युतिय गाडी इ सि३ खरिद गर्न चाहने ग्राहकवर्गहरूले पनि निःशुल्क बिमा र निःशुल्क सडक कारको सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यी अफरहरूको साथै ग्राहकहरूले नाडा अटो सो भरी निःशुल्क कार वासर पनि प्राप्त गर्न सक्नेछन् । नाडा अटो सो शनिबारसम्म चल्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार