images
images

५.६५ प्रतिशतले बढ्यो तलब तथा ज्यालादर सूचकाङ्क

५.६५ प्रतिशतले बढ्यो तलब तथा ज्यालादर सूचकाङ्क

बिहिवार, मंसिर २८ २०८०
बिहिवार, मंसिर २८ २०८०
  • ५.६५ प्रतिशतले बढ्यो तलब तथा ज्यालादर सूचकाङ्क

    काठमाडौँ / नेपालीहरुको तलब तथा ज्यालादार सूचकाङ्क वृद्धि भएको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले २०८० आर्थिक वर्ष २०८०/८१ को चार महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गर्दै वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.६५ प्रतिशतले बढेको जनाएको हो । 

    अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ११.४७ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ७.०५ प्रतिशतले बढेको बैंकले जनाएको छ । 

    यस्तै २०८० कात्तिक महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । सन् २०२३ नोभेम्बर महिनामा भारतको यस्तो मुद्रास्फीति ५.५५ प्रतिशत रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार