images
images

टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सुरु, ग्राहकलाई के–के छ सुविधा ?

टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सुरु, ग्राहकलाई के–के छ सुविधा ?

बिहिवार, मंसिर २८ २०८०
बिहिवार, मंसिर २८ २०८०
  • टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सुरु, ग्राहकलाई के–के छ सुविधा ?

    काठमाडौँ / टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आजबाट ललितपुरको भनीमन्डलस्थित बास्केटबल कोर्टमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गर्ने भएको छ । 

    images
    images

    यस एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरुले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा २५ हजारसम्मको थप भ्यालुएसन पाउन सक्नुका साथै ० प्रतिशत ब्याजमा टिभिएस आईक्युब खरिद पनि गर्न सक्ने कम्पनीले जनाएको छ । 

    त्यसैगरि जम्मा १ लाख ७ हजार को डाउनपेमेन्टमा नै टिभिएस आईक्युब खरिद गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ । साथै यस एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले फ्रि एक्सेसोरिज र फ्रि राइडको मजा पनि लिन सक्नेछन् । 

    टिभिएसले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर आईक्युब नाडा अटो शोमा लन्च गरेको थियो । यो  एक्सचेन्ज एक्ट्राभगान्जा मङ्सिर २८ गते देखि पुस २ सम्म हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार