images
images

जीवनलाई सुन्दर बनाउन : दीर्घायुको लागि खाना आधा पेट गर्नुस्, पानी दुइगुना, हाँस्नुस् चारगुणा र ध्यान सय गुणा !

जीवनलाई सुन्दर बनाउन : दीर्घायुको लागि खाना आधा पेट गर्नुस्, पानी दुइगुना, हाँस्नुस् चारगुणा र ध्यान सय गुणा !

सोमवार, पुस १६ २०८०
सोमवार, पुस १६ २०८०
  • जीवनलाई सुन्दर बनाउन : दीर्घायुको लागि खाना आधा पेट गर्नुस्, पानी दुइगुना, हाँस्नुस् चारगुणा र ध्यान सय गुणा !

    तपाई आफ्नो जिन्दगी कस्तो बहिरहेको छ ? केही अनुमान लगाउन त सक्नुहुन्छ । आफ्नो जिवन सुन्दर सुखी बनाउने उद्धेश्य विश्वमा जो कसैको हुन्छ । धर्म संस्कृति र एतिहासिक कुरा, दर्जन विज्ञान तथा महान व्यक्तित्वा बाणीहरु कहिले काँही मनन गर्नु भयो भने पनि सायद तपाई हाम्रो जिवनमा परिवर्तन ल्याउन सक्छ ।

    images
    images

    पढ्नुस् केही त्यस्ता प्रेरक भनाइहरु :

    १. महान व्यक्तिको पहिलो जित निन्द्रामै हुन्छ, जति ठूला सपना हुन्छन् निन्द्रा त्यति नै कम आउँछ । 

    २. नराम्रो गर्ने विचार आउँछ भने, भोलिकाई  टाल्नुहोस्, राम्रो विचार आउँछ भने, आजै गर्नुहोस् ।

    ३. जब तपाई आफ्नै कामसँग काम राख्न लाग्नुहुन्छ । तब दुनिययाँमा तपाईलाई घमण्डी सम्झिन लाग्दछ । 

    ४. यदि भाग्यले साथ दिइरहेको छैन भने, सम्झिनु कि मेहनतको कमि छ । 

    ५. जो एकान्तमा एक्लै रुन्छन्, उनका आँशु उनको तागत बन्दै जान्छन् । 

    ६. दुनियाँको सबैभन्दा शक्तिशाली व्यक्ति ऊ हो, जसले आफूलाई नियन्त्रण गर्न सक्छ । 

    ७. जिन्दगी एकदमै सुन्दर छ यसलाई बेकारका कुराहरु र झगडामा बर्बाद नगर्नुहोस् ।

    ८. दीर्घायुको लागि खाना आधा गर्नुहोस, पानी दुइगुना बढाउनुहोस् , हाँस्न चारगुणा बढाउनुहोस् र भगवानको ध्यान सय गुणा बढाउनुस् । 

    ९. यदि आज कमाई भन्दा धेरै मेहनत गर्नुहुन्छ भने, धेरै छिटै मेहनत भन्दा धेरै कमाई गर्नुहुनेछ । 

    १०. यदि तपाई क्रोधलाई एक पलको लागि धैर्य गर्न सक्नुहुन्छ भने, तपाई दुःखका साय दिनहरु बाट बच्न सक्नुहुन्छ । 

    ११. कठिनाइहरु  यसैले आउँछन कि तपाई दुइ कदम अझै अगाडी बढ्न सक्नुहोस् । 

    १२. आफ्नो अस्तित्व र हको लागि जरुर लड्नुहोस, चाहे तपाई जतिसुकै कमजोर किन नहुनुहोस् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार