images
images

वैदेशिक रोजगारीका लागि मधेश प्रदेशबाट ठूलो संख्यामा श्रमिकहरू बाहिरिदै !

वैदेशिक रोजगारीका लागि मधेश प्रदेशबाट ठूलो संख्यामा श्रमिकहरू बाहिरिदै !

आइतवार, पुस २२ २०८०
आइतवार, पुस २२ २०८०
  • वैदेशिक रोजगारीका लागि मधेश प्रदेशबाट ठूलो संख्यामा श्रमिकहरू बाहिरिदै !

    काठमाडौँ / मधेश प्रदेशबाट वैदेशिक रोजगारीको लागि ठूलो संख्यामा श्रमिकहरू विदेश गएका छन । 

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक वर्ष २०७९/८० को आर्थिक गतिविधि प्रतिवेदनअनुसार मधेश प्रदेशबाट गत आर्थिक वर्ष २०७९/८० मा  वैदेशिक रोजगारीको लागि ठूलो संख्यामा श्रमिकहरू विदेशिएको देखाएको हो । 

    जिल्लागत रुपमा हेर्ने हो भने धनुषा जिल्ला मुलुककै सबभन्दा बढी वैदेशिक रोजगारीमा श्रमशक्ति पठाउने जिल्लाको रुपमा रहेको छ । वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या उल्लेख्य रहेतापनि अदक्ष कामदारको संख्या अधिक रहेकोले यसबाट राम्रो आम्दानी गर्न भने सकेको देखिँदैन । 

    आर्थिक वर्ष २०७९/०८० को अन्त्यसम्ममा मधेश प्रदेशबाट श्रम स्वीकृति लिनेको संख्या १ लाख ८१ हजार ६ सय १३ रहेको छ । यो संख्या वाह्य रोजगारीका लागि मुलुकभरिबाट श्रम स्वीकृति लिने संख्याको २३.५५ प्रतिशत हो । 

    1.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार