images
images

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालकमा नमिता शर्मा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालकमा नमिता शर्मा

सोमवार, पुस २३ २०८०
सोमवार, पुस २३ २०८०
  • सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालकमा नमिता शर्मा

    काठमाडौँ / सूर्यज्योति लाइफ इन्स्योरेन्सले सञ्चालक नियुक्त गरेको छ । 

    images
    images

    पुस २२ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले संस्थापकतर्फको रिक्त सञ्चालक पदमा नमिता शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    संस्थापक शेयरधनी पुजा कन्स्ट्रक्सन नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै शर्मा कम्पनीको सञ्चालकमा नियुक्त भएकी हुन् । उनलाई पुस २२ गतेदेखि लागू हुने गरी सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार