images
images

चैतसम्ममा जीवन लघुबीमाले आर्जन गरे ७ करोड ८८ लाख बीमा शुल्क, कुनको कति ?

चैतसम्ममा जीवन लघुबीमाले आर्जन गरे ७ करोड ८८ लाख बीमा शुल्क, कुनको कति ?

बिहिवार, बैशाख १३ २०८१
बिहिवार, बैशाख १३ २०८१
  • चैतसम्ममा जीवन लघुबीमाले आर्जन गरे ७ करोड ८८ लाख बीमा शुल्क, कुनको कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को चैत मसान्तसम्ममा जीवन लघुबीमा कम्पनीहरुले साढे सात करोड माथि बीमा शुल्क आर्जन गरेका छन् । 

    images
    images

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ९ महिनामा हाल संचालनका रहेका लघुबीमा कम्पनीहरुले ७ करोड ८८ लाख ५३ हजार रुपैयाँको ब्यवसाय गरेका हुन् ।

    यस अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न कम्पनीका क्रेष्ट माइक्रो लाइफ रहेको छ । चैत मसान्तसम्मको अवधिमा कम्पनीले ४ करोड ८१ लाख रुपैयाँको ब्यवसाय गरेको हो ।

    त्यस्तै, गार्डियन माइक्रो लाइफले २ करोड ४ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले १ करोड २ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार