images
images

दाबी भुक्तानीका लागि सम्पर्क गर्न आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको आग्रह

दाबी भुक्तानीका लागि सम्पर्क गर्न आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको आग्रह

मंगलवार, पुस २४ २०८०
मंगलवार, पुस २४ २०८०
  • दाबी भुक्तानीका लागि सम्पर्क गर्न आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको आग्रह

    काठमाडौँ / आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बीमितलाई दाबी भुक्तानीका लागि कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ । 

    images
    images

    कम्पनीले २०८० असार मसान्तसम्ममा क्षति भई बीमित वा प्रतिनिधी मार्फत पर्न आएको बीमा दाबी हालसम्म पनि सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेश नभएको वा सम्पर्कमा नआएको हुनाले कम्पनीले बीमितहरुलाई बीमा दाबी भुक्तानी प्रकिया अघि बढाउन कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको हो ।

    बीमितहरुले कम्पनीमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कागजातसहित सम्पर्कमा आउन र दाबी प्रकिया अघि बढाउन आग्रह गरेको छ । तोकिएको समयभित्र कागजातसहित सम्पर्कमा नआएमा बीमा दाबीका फाइलहरु बन्द गरिने समेत कम्पनीले उल्लेख गरेको छ ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार