images
images

नेप्सेको कारोबार प्रणाली पुनः ३ दिन बन्द रहने, यस्तो छ कारण

नेप्सेको कारोबार प्रणाली पुनः ३ दिन बन्द रहने, यस्तो छ कारण

बिहिवार, माघ ४ २०८०
बिहिवार, माघ ४ २०८०
  • नेप्सेको कारोबार प्रणाली पुनः ३ दिन बन्द रहने, यस्तो छ कारण

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणाली फेरि ३ दिन बन्द रहने भएको छ।

    images
    images

    नेप्सेले आज एक सूचना जारी गर्दै नेप्सेको कारोबार प्रणाली फेरि ३ दिन बन्द रहने जनाएको छ। आज माघ ४ गते साँझ ५ बजेदेखि माघ ६ गते राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने सूचनामा उल्लेख छ।

    दोस्रो चरणको विद्युत मर्मत तथा सम्भारसम्बन्धी कार्यका लागि नेप्सेको कारोबार प्रणाली बन्द गर्न लागिएको सूचनामा जानकारी गराइएको छ।

    विद्युत मर्मतसम्भार कार्यका लागि यसअघि पनि गत पुस २६ गते साँझ ५ बजेदेखि पुस २८ गते राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द गरिएको थियो।

    – माथिको न्युजमा माघ ४ गते साँझ ५ बजेदेखि माघ ६ गते हुनुपर्नेमा पुस भएकोले सञ्चाइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार