images
images

हिरोको अफ्टर सेल्स सर्भिस र पार्टपुर्जा अभाव हुन नदिने सीजी मोटर्सको प्रतिवद्धता

हिरोको अफ्टर सेल्स सर्भिस र पार्टपुर्जा अभाव हुन नदिने सीजी मोटर्सको प्रतिवद्धता

बुधवार, फागुन १६ २०८०
बुधवार, फागुन १६ २०८०
  • हिरोको अफ्टर सेल्स सर्भिस र पार्टपुर्जा अभाव हुन नदिने सीजी मोटर्सको प्रतिवद्धता

    काठमाडौँ / हिरो मोटरसाइकल तथा स्कुटरको बिक्रेता सिजी मोटर्सले आफ्टर सेल्स सर्भिस चुस्त बनाउन लागेको जनाएको छ । 

    images
    images

    विगत केही समयदेखि हिरोको आधिकारिक विक्रेताको बोरमा अन्योल कायम रहँदा हिरोका उपभोक्ताहरूले अफ्टर सेल्स सर्भिसमा समस्या ब्यहोर्नु परेको भन्दै अब सीजी मोटर्स हिरोको आधिकारिक बिक्रेता तोकिएपछि यो अन्योलबाट उपभोक्ताले मुक्ति पाउने एक विज्ञप्तिमार्फत् जानकारी  गराइएको छ ।

    “हामीले उपभोक्तालाई खाली मोटरसाइकल र स्कुटर बिक्रीमात्र गर्दैनौं, ग्राहक पूर्ण सन्तुष्टी हुने गरी आफ्टर सेल्स सर्भिस पनि दिने छौं,” सिजी मोटर्सले विज्ञप्ति जारी गर्दै भनेको छ, “हामीले  हिरोको सेल्स, सर्भिस र स्पेयर्स पार्टस् (थ्रि एस) सेवालाई सर्वोत्कृष्ट बनाउनेछौँ । अबदेखि पार्टपुर्जा नपाएर उपभोक्ताले हैरानी पाउने अवस्था रहनेछैन ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार