images
images

सुनचाँदीको मूल्यमा गिरावट, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सोमवार, चैत ५ २०८०
सोमवार, चैत ५ २०८०
  • सुनचाँदीको मूल्यमा गिरावट, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो । आइतबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ रहेकोमा सोमबार घटेर १ लाख २४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    images
    images

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँबाट घटेर १ लाख २३ हजार ९ सय रुपैयाँमा झरेको छ । यता, चाँदी प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार गर्न सकिने महासङ्घले जनाएको छ । यसअघि चाँदीलाई प्रतितोला १ लाख ५ सय ३० रुपैयाँ तोकिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार