images
images

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा गार्गी कन्या गुरुकुललाई ३ लाख सहयोग

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा गार्गी कन्या गुरुकुललाई ३ लाख सहयोग

बुधवार, चैत १४ २०८०
बुधवार, चैत १४ २०८०
  • सिटिजन लाइफ इन्स्योरेन्सद्वारा गार्गी कन्या गुरुकुललाई ३ लाख सहयोग

    काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्सले चितवनको देवघाटस्थित श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानलाई  ३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । 

    images
    images

    कम्पनीका  प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालका साथै कर्पोरेट सेल्स हेड रिता पाठकले गुरुकुल प्रतिष्ठानका उपाध्यक्ष डा. मन काफ्लेका साथै सल्लाहकार भागवती कुमार काफ्लेलाई रु. ३ लाखको चेक हस्तान्तरण गरेका हुन्  । 

    सिटिजन लाइफको यस सहयोगले गार्गी कन्या गुरुकुललाई विद्यालय सन्चालन गर्न केहि मद्दत हुने अपेक्षा राखेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार