images
images

होण्डाले ल्यायो नयाँ बर्षको अवसरमा अफरैअफर : केके छन् सुविधा ?

होण्डाले ल्यायो नयाँ बर्षको अवसरमा अफरैअफर : केके छन् सुविधा ?

बिहिवार, चैत १५ २०८०
बिहिवार, चैत १५ २०८०
  • होण्डाले ल्यायो नयाँ बर्षको अवसरमा अफरैअफर : केके छन् सुविधा ?

    काठमाडौँ / स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. अन्तर्गत होण्डा कारले नयाँ बर्षको लागि अफर योजना सार्वजनिक गरेको छ । कम्पनीले नेपाली नयाँ बर्ष २०८१ को उपलक्ष्यमा होण्डाको गाडि खरिद गर्ने ग्राहकहरूलाई नगद छुट तथा अन्य सुबिधासहितको स्किम सार्वजनिक गरेको हो । 

    images
    images

    जसअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट, १०.४९ प्रतिशत ब्याजदर, एक आर्थिक बर्षको टयाक्स निःशुल्क, एक आर्थिक बर्षको इन्स्योरेन्स र आकर्षक नगद छुटसहितको स्किम ल्याएको कम्पनीले जनाएको छ । 

    त्यस्तै, कम्पनीले ग्राहक वर्गको सुबिधालाई ध्यानमा राखि रोड साइड असिस्ट पनि निःशुल्क दिने घोषणा गरेको छ । चैत १५ गतेबाट लागू गरिएको उक्त अफर २०८१ साल बैशाख ३१ गतेसम्मका लागि रहनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार