images
images

फेरि बढ्यो सुनचाँदीको मूल्य, आज प्रतितोला कतिमा गर्न सकिन्छ कारोबार ?

फेरि बढ्यो सुनचाँदीको मूल्य, आज प्रतितोला कतिमा गर्न सकिन्छ कारोबार ?

बुधवार, बैशाख १२ २०८१
बुधवार, बैशाख १२ २०८१
  • फेरि बढ्यो सुनचाँदीको मूल्य, आज प्रतितोला कतिमा गर्न सकिन्छ कारोबार ?

    काठमाडौँ / बुधबार सुनचाँदीको मूल्यमा पुनः गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ र चाँदीको भाउ १० रुपैयाँले बढेको हो ।

    images
    images

    यसअघि छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख ३६ हजार रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ८ सय ५० रुपैयाँ रहेकोमा आज बढेर १ लाख ३५ हजार ३ सय ५० रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ६ सय ६० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ६ सय ७० रुपैयाँ पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार