कृषि ज्ञान

पृष्ठभुमि नेपालमा परापूर्वकालदेखि नै पालन गर्दै आइरहेको मौरीपालन व्यवसायको  व्यावसायिक उत्पादनको शुरुआत क्रमिक रूपमा विस्तार हुुँदै गइरहेको पाइन्छ । नेपालमा मौरीपालन व्यवसायबाट मह र अन्य मौरीजन्य उपजहरू उत्पादन गरी मनग्यै आम्दानी लिन सकिने बलियो सम्भावना छ...