कला

काठमाडौँ / चलचित्र विकास बोर्डले राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कार घोषणा गरेको छ । शुक्रबार सूचना जारी गर्दै बोर्डले आफ्नो २४औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार प्रदान गर्ने जानकारी दिएको हो...