अटो

काठमाडौँ / ब्याट्री स्वापिङ इकोसिस्टममा विश्वकै अग्रणी कम्पनी गोगोरो आइएनसी र नेबुला इनर्जीले काठमाडौंमा गोगोरो ब्याट्री स्वापिङ र गोगोरो क्रसओभर जीएक्स २५० स्मार्ट स्कूटर लन्च गरेका छन्। पहिलो ब्याट्री स्वापिङ स्टेशन रहेको काठमाडौँको लाजिम्पाटस्थित आनन्द भवनमा...