मार्केट मुभमेन्ट

काठमाडौँ / ग्लोबल टेक्नोलोजी ब्रान्ड HONOR को आधिकारिक वितरक सेलट्रोन नेपाल प्रा. लि,ले आफ्नो नयाँ बजेट स्मार्टफोन HONOR X7b को आगामी प्रवेशको घोषणा गरेको छ। कम्पनीले लामो समयसम्म चल्ने ६,००० एमएएच ब्याट्री, १०८ एमपी  मेन क्यामेरा...