शेयर मार्केट

काठमाडौँ / दुई कम्पनीले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डमा शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेड र अन्नपूर्ण केबलकारले आइपीओ निष्काशन गर्नका लागि निवेदन दिएका हुन् । शौर्य सिमेन्टले अंकित...