images
images

तेह्रथुम पावरद्वारा साधारण सभाको मिति परिवर्तन, बुक क्लोज कहिले ?

तेह्रथुम पावरद्वारा साधारण सभाको मिति परिवर्तन, बुक क्लोज कहिले ?

शुक्रवार, पुस २० २०८०
शुक्रवार, पुस २० २०८०
  • तेह्रथुम पावरद्वारा साधारण सभाको मिति परिवर्तन, बुक क्लोज कहिले ?

    काठमाडौँ / तेह्रथुम पावर कम्पनीले लिमिटेडले छैठौं वार्षिक साधारण सभाको मिति परिवर्तन भएको छ । कम्पनीले यस अघि पुस २१ गते वार्षिक साधारण सभा गर्ने मिति तय गरेको थियो । अब उक्त मिति परिवर्तन गरी माघ १३ गते गर्ने निर्णय गरेको हो ।

    images
    images

    पुस १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मिति परिवर्तन गर्ने निर्णय गरेको हो । परिवर्तित मितिमा वैभव पार्टी भेन्यू, मैतिदेवी, काठमाडौंमा विहान १२ः३० बजे सभा सुरु हुने जनाइएको छ ।

    सभाले गत आर्थिक वर्ष २०७९/८० सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पारत गर्नेछ । शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ ।

    सधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर २८ गतेदखि पुस २१ गतेसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मङ्सिर २७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार